तपाईको मुख गन्हाएर लज्जित हुनुहुन्छ ? यी घरेलु उपचार बिधि अपनाएर छुटकारा पाउनुहोस्

तपाईको मुख गन्हाएर लज्जित हुनुहुन्छ ? यी घरेलु उपचार बिधि अपनाएर छुटकारा पाउनुहोस्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विभिन्न कारणले गर्दा कतिपय मानिसको मुखबाट दुर्गन्ध आउने गर्दछ । जसको कारण अन्य व्यक्तिहरुको बीच बसेर बोल्नु असहज लाग्न सक्छ । धेरैको यस्तो प्रकारको समस्याले हैरान नै बनाइ रहेको हुन्छ । मुख गन्हाउने समस्याबाट छुटकारा पाउन सामान्य गरेलु उपाएहरु पनि छन । ति यस प्रकार रहेको छ ।

१. तुलसीको पात र जाइफल दानालाई बराबर मात्रामा मिलाई पिस्नुहोस् र पिसेको धुलोमा चिनी मिलाई चना आकारको गोली बनाई खाना खाइसकेपछि २/२ गोली चुस्नाले मुख गन्हाउन छाड्दछ ।

३. रातो टमाटर काटेर त्यसमा नुन मिलाई खानाले मुखबाट दुर्गन्ध आउन छाड्दछ ।

५. दुई वटा अलैँची सेवन गर्नाले मुख गन्हाउन कम हुन्छ ।

२. यदि प्याज, लसुन धेरै खाई मुखबाट प्याज, लसुनकै दुर्गन्ध आएको छ भने हरियो धनियाँ खानाले कम हुन जान्छ ।

४. रक्सी सेवन गरी दुर्गन्ध आइरहेको छ भने ल्वाङ, सुकमेल जस्ता चिज खानाले रक्सीको दुर्गन्ध कम आउँछ ।

साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट