धरानमा भयो सोच्नै नसकिने घटना, श्रीमानले खुकुरी प्र.हार गरि गरे श्रीमतीको वि.भत्स ह.त्याको, छोरा छोरीको रुवाबासी (भिडियो)

धरानमा भयो सोच्नै नसकिने घटना, श्रीमानले खुकुरी प्र.हार गरि गरे श्रीमतीको वि.भत्स ह.त्याको, छोरा छोरीको रुवाबासी (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

श्रीमतीको ह.त्या गरेको अरोपमा एक जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान–८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

माझीले ३१ वर्षीया श्रीमती सम्झना माझीको खुकुरी प्र.हार गरेर ह.त्या गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताउनुभयो । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । धा.रिलो खुकरी प्र.हार गरी श्रीमान्ले श्रीमतीको ह.त्या गरेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरेको हो । १३ वर्षीया छोरी र ७ वर्षका छोरा रहेको माझी दम्पतीबीचको विवाद र ह.त्याको कारण खुल्न सकेको छैन ।

इलाका प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र बस्नेतले बिहीबार अपरान्ह साढे चार बजे माझीले श्रीमतीको गर्धनमा खु.कुरी प्र.हार गरी ह.त्या गरेको बताए । टेम्पो चालकसमेत रहेका तिलकबहादुरको मानसिक सन्तुलन केही दिनदेखि असन्तुलित देखिएको छिमेकीहरूले बताएका छन् ।