‘द भ्वाइस अफ नेपाल’बाट बाहिरिएका करण राईले कोचहरुको बारेमा के भने त (भिडियो हेर्नुहोस)

‘द भ्वाइस अफ नेपाल’बाट बाहिरिएका करण राईले कोचहरुको बारेमा के भने त (भिडियो हेर्नुहोस)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

निक्कै सफल र चर्चित अन्तराष्ट्रिय फ़्रेन्चाइज गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजन सुरु भएको छ । यो सिजन ३ को प्रतिस्पर्धामा १ सय २० जना प्रतियोगीले भाग लिँदै छन् ।

कार्यक्रम निर्देशक लक्ष्मण पौडेलका अनुसार प्रतियोगिताको डिजिटल अडिसनमा ४० हजार जनाले आवेदन दिएका थिए । जसमध्यबाट छानिएका १ सय २० जनाले शो को ब्लाइन्ड अडिसनमा भाग लिन पाउने भएका छन् ।

ब्लाइन्ड अडिसनबाट हरेक कोचले छानेका १२÷१२ जना भाग्यमानी प्रतिस्पर्धीले ब्याटल राउन्डमा प्रतिस्पर्धा गर्नेछन् । यस सिजनमा भने एक जना कोच हेरफेर भएको छ । शो को कोचका रुपमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा अघिल्लो सिजन कै कोच निरन्तर रहेका छन् भने तृष्णा गुरुङ नया कोच आएकी छन।

यसै शोमा संखुवासभा मकालुका करण राई पनि सहभागी भएका थिए । उनि तेस्रो एपिसोडको ब्लाइन्ड अडिसनबाट छनौट हुन नसकेपनि धेरैको प्रसंशा पाएका प्रतिष्पर्धी हुन् । उनलाई बज नगरेकोमा कोचहरु पनि निक्कै पश्चाताप गरेको भिडियोमा देख्न सकिन्छ । उनै करण राई पहिलो पटक मिडियामा आएका छन । हेरौ उनीसंग गरिएको कुराकानी ।