बुबाको शव जंगलमा भेटीए पछी छोरीहरु भावुक हुदै मिडियामा (भिडियो)

बुबाको शव जंगलमा भेटीए पछी छोरीहरु भावुक हुदै मिडियामा (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिर्तामोडको गाउँले होटलका संचालक तिलक निरौला मृत भेटिएको तीन दिन नबित्दै बिर्तामोडमै फेरि अर्का एक व्यक्ति मृत फेला परेका छन । बेवारिसे अबस्थामा अर्जुनधारा नगरपालिका-५ मातामन्दिरको छेउमा बस्ने गौतम परियारको लाश बिर्तामोडको सुगम पेट्रोल पम्प छेउको झाडीमा आज विहान फेला परेको थियो । गौतम परियारले राँगा का.टेर मासु बिक्री गर्दै आएका थिए । अन्तै ह.त्या गरेर लाश सुगम पेट्रोल पम्प अगाडी फ्यालेको हुनसक्ने आशंका गरिएको छ ।

ला.शबाट गन्ध आइरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन । ला.श फेला परेको खबर विहान ८.३० बजे आएको र घटनाका बारेमा अ.नुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए । केहि दिन अगाडी गाउँले होटेलका मालिक निरौलाको पनि यस्तै बे.वारिसे अवस्थामा ला.स फेला परेको थियो । आज गौतम परियारको सब फेला पारेको ठाउँको रिपोर्टिङ पछि पत्रकारको टोलि उनको घर पुगेको थियो । घरमा पुग्दा बिहे गरेर गएकी छोरी र मृ तककि सानी छोरी मिडियामा आएका छन । आमा र छोरिका हरेक शब्दले सबैको मन रुवाएको छ ।

भिडियो यहाँबाट हेर्नुहोस ।