जग्गा बेचेर १४ वर्ष चिनमा पढाएर डाक्टर बनाएको छोराले आफुलाई आफ्नै घरबाट निकाला गरेको भन्दै आमा बुबा आए मिडियामा (भिडियो हेर्नुहोस)

जग्गा बेचेर १४ वर्ष चिनमा पढाएर डाक्टर बनाएको छोराले आफुलाई आफ्नै घरबाट निकाला गरेको भन्दै आमा बुबा आए मिडियामा (भिडियो हेर्नुहोस)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आफुलाई जन्म दिने आमा बुबालाई भगवान सरह मानिन्छ पुजिन्छ । तर सबै सन्तानले आमा बुबालाई भगवान सरह नै नमान्ने रहेछन ।

यस्तै एउटा घटना मिडियामा आएको छ । रोगी आमा बुबालाई आफ्नै डाक्टर छोराले घरबाट निकालेको आरोप लगाउदै उनीहरु मिडियामा आएका छन । घरको लालपुर्जा आमाको नाममा रहेपनि अहिले उनीहरु उक्त घरमा बस्न सक्दैनन् ।

जग्गा बेचेर १४ वर्ष चिनमा पढाएर डाक्टर बनाएको छोराले नै घर निकाला गरेको भन्दै उनीहरु भावुक बनेका छन । मिडियाले छोरासंग जिज्ञाशा राख्न खोज्दा उनि मिडियामा सामु कुनै प्रतिक्रिया दिन चाहेनन् ।

भिडियो यहाँबाट हेर्नुहोस ।