झापामा छिमेकीको कु.टपि.टबाट दलितको मृत्यु, श्रीमती र बुहारी रुदै मिडियामा (भिडियो)

झापामा छिमेकीको कु.टपि.टबाट दलितको मृत्यु, श्रीमती र बुहारी रुदै मिडियामा (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जातीय दु.र्व्य.वहार गर्दै छिमेकीले निर्घात कु.टपि.ट गरेपछी झापामा एक दलितको ज्यान गएको छ । छिमेकीको कु.टाइबाट ५७ वर्षीय बलबहादुर वि.क.को ज्यान गएको आफन्तले जानकारी दिएका छन । आर्थिक रूपमा विपन्न बलबहादुरलाई छिमेकी मोहन घिमिरेले गत सोमबार नि.र्घात कु.टपि.ट गरेका थिए ।

निकै गम्भीर घाइते भएका उनको उपचारकै क्रममा बिहीबार राति निधन भएको हो । जातीय विभेदकै कारण घटना भएको पीडित परिवार र छिमेकीको भनाइ छ । घिमिरे परिवारले विगतदेखि नै आफ्ना बाबुलाई जातीय दु.व्र्य.वहार गर्दै आएको छोरी कञ्चनले बताइन । आर्थिक रूपमा कमजोर विश्वकर्मा परिवार सामाजिक रूपमा पनि बहिष्कृत थिए । ‘सानो जातको भनेर हामीलाई सधैँ गा.ली गर्ने, हे.प्ने गर्थे,’ भन्दै परिवारको रुवाबासी नै चल्यो । पत्रकारहरुको टोलि आज घटनास्थलमै पुग्दा नसोचेको दृश्य देखिएको छ ।

मृतककि श्रीमतीका अनुसार “घरबाट निकै नजिक रहेको छिमेकी घिमिरेले सामान्य कुरालाई ठूलो बनाएर घरमा निर्घात कु.टपि.ट गरेपछि रातभर रगत नै बान्ता गर्दै दुख्यो आमा भन्दै रुदै कराउँदै उज्यालो बनाएका थिए” अस्पताल पुर्याउदा पेटमा आन्द्रा चुडिको बताएका थिए । बिर्तामोडको बिर्ता सिटि अस्पतालमा उपचारका क्रममा २ लाख खर्च लागेको र त्यो नतिरि लास निकाल्न नपाउने भएका कारण अस्पतालमै अलपत्र परेको बताए । आँखा नदेख्ने श्रीमतीको बिजोक भएको छ । कमजोर आर्थिक अवस्था भएका कारण ला.स निकाल्न नसक्ने बताउदै श्रीमती र बुहारीले रुदै यस्तोसम्म सुनाए कि सुनेर सबैको आँखा रसायो । श्रीमती र बुहारीले रुदै यस्तोसम्म भनेको सुन्दा कस्को मन रुदैन होला! तलको भिडियोमा हेर्नुहोला: