गोरखपुरको होटलमा सन्तोष देउजाको छापामारी, केटाकेटीको रुवावासी (भिडियो)

गोरखपुरको होटलमा सन्तोष देउजाको छापामारी, केटाकेटीको रुवावासी (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आफ्नो श्रीमती आमा सबैलाई एकाएक छोडेर दिपक नाम गरेका एक व्यक्ति गायव भएपछि श्रीमती र आमा गुहार माग्दै युट्युबर सन्तोष देउजा कहाँ पुग्छन ।

दिपक शरु नाम गरेकी विवाहित महिलासंग भागेर भारत पुगेका रहेछन । शरु जसको एक छोरा पनि छ उनिसंग दिपक भारतको गोरखपुर पुगेका रहेछन । पिडितले सहयोग मागेपछि दिपकलाई फिर्ता ल्याउनको लागि उनीहरु भारत पुग्छन । गोरखपुरको एक होटेलमा बसेको थाहा पाएपछि उनीहरुले त्यहि पुगेर उनीहरुलाई नेपाल ल्याएका छन ।

भिडियो यहाँबाट हेर्नुहोस ।