सुन्दै डरलाग्दो घटना घट्यो, गाउमा रातिनै गुण्डाहरुले गरे सामुहिक आ.क्रमण, गाउले रुँदै मिडियामा (भिडियो सहित)

सुन्दै डरलाग्दो घटना घट्यो, गाउमा रातिनै गुण्डाहरुले गरे सामुहिक आ.क्रमण, गाउले रुँदै मिडियामा (भिडियो सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी । सुनसरीको दुहबी–९ मा रड भाला प्रयोग गरी सा.घातिक ह.माला भएको छ । ठूलो जत्था आएको समूहले हात, कान का.टिएको हो । राती करिब ९ बजे गुण्डागर्दी शैलीमा आएका समूहले आ.क्रमण भएको जनाइएको छ । पिडित महिला र प्रत्यक्षदर्सिले त्यो दिनको घटनाको बारेमा सबै बताएका छन् ।

सामान्य विवाद लिएर ४ सय भन्दा बढी लिएर वडा नं. ९ का वडाध्यक्ष मेहदी हुसेनले आं.तक मच्याएको पीडित परिवारले बताएको छ । प्रहरी कार्यालयमा जाहेरी दर्ता गर्न नमानेको भन्दै पिडित मिडियामा आएका छन् । पिडित यस बिषयमा वडाध्यक्षसँग सम्पर्क कुरा हुन सकेन । घटनाको बास्तबिकता के हो ? तल भिडियोमा सम्पूर्ण जानकारी हेर्नुहोला ।