रङ्गेहात भेटेपछि फरार जेठाजु बुहारी पक्राउ, फौजी शैलीमा मध्यरातमा यसरी समातिए, रुदै सुनाए सुरुदेखिको सम्पुर्ण नालीबेली, सबै चाकित (भिडियो सहित)

रङ्गेहात भेटेपछि फरार जेठाजु बुहारी पक्राउ, फौजी शैलीमा मध्यरातमा यसरी समातिए, रुदै सुनाए सुरुदेखिको सम्पुर्ण नालीबेली, सबै चाकित (भिडियो सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा । झापामा फेरि अर्को सोच्नै नसकिने अनि घिनलाग्दो घ’टना घटेको छ । एकै परिवारका दाजुले आफ्नै कान्छ भाइकि श्रीमती भगाएका हुन । केही समय अगाडी धर्म चाहार नाम गरेका एक पिडित युवा मिडियामा आएर आफ्नै माइला दाइले आफ्नी श्रीमती भगाएको भन्दै भक्कानो छोडेर रोएका थिए ।

डेढ बर्सिय बालिका ब.ला.त्कार गरेको आरोपमा ८ बर्ष जेल बसेर भर्खरै आएका माइला दाजुले आफ्नी श्रीमती लिएर एक्कासि बेपत्ता भएको जनाएका थिए। उनले प्रहरी कार्यालयमा उजुरी समेत दिएका थिए । दिनरात उनीहरुको खोजिमा रुदै भौतारिएका भाइलाई आज ठूलो खुशी मिलेको छ । मध्यरातमा झापाको बिर्तामोडमा सुपर अनलाइन टिभी फास्ट अनलाइन टिभी सहित धेरै पत्रकारहरुको टोलि र प्रहरीको टोलिले दिनभरि देखि खोजी गर्दा मध्यरातमा फेला परेका छन । घरमै आफुहरुलाई र.ङ्गेहात आमा र भाउजुले भेटेपछी भागेको बताउने उनिहरुले यस्तोसम्म भने कि सुनेर सबैको होस उड्यो ।

आफ्नै बुहारीलाई भगाउने जेठाजु र भाग्ने बुहारीसङ गरिएको बिशेष भिडियो यहाँबाट भिडियोमा हेर्नुहोस् ।