अन्तत : सचिन र जन्म दिने आमाको भयो भेट, अंगालो हाल्दै रोए सबै जना

अन्तत : सचिन र जन्म दिने आमाको भयो भेट, अंगालो हाल्दै रोए सबै जना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पछिल्लो समयमा के छ हजुर भनेर संसार भर चिनिएका सचिन परियारलाई जन्मदिने आमा पहिलो पटक मिडियामा आएकी छन्। सचिनको मुस्कान र बोलिको कारण उनि सबैको मनमा बस्न सफल भएका छन्। गुल्मीको एक कुनामा लुकेको आवाजलाई मिडियाको सहायतामा बाहिर निकाल्न सग्फल भएका थिए। सानै उमेर देखि शिल स्वभाबको कारण सचिन अहिले धेरैको मन मुटुमा बस्न सफल भएका छन्।

सचिनले अहिले सम्म धेरै गीतमा स्वर दिएका छन् भने धेरै भिडियोहरुमा पनि अभिनय गरिसकेका छन्। सचिनको आमाको भनाई अनुसार मेरो छोरा यहाँ सम्म आउन पाउदा म धेरै नै खुसि भएकी छु, सधै भरि यसरी नै नाम राख्दै जाऒस, सधै सबैको यसरी नै प्यारो बन्दै जाहोस भनेकी छिन्।

सचिनको बुवाले कान्छी श्रीमति ल्याएर आफुलाई घरबाट निकालेको आरोप पनि उनले लगाएकी छन्। तर उता बुवाले भने श्रीमतीले छाेडेर गएपछि छोराछोरीको रेखदेख गर्नका लागी सहारा चाहिने भएकाले कान्छी श्रीमति ल्याएको बताउदै आएका छन् ऊनी भन्छिन ।

उनै सचिनको आमा यतिबेला सचिनलाई भेट्न काठमाडौँ आइपुगेकी छन । उनले आफ्नो छोरा सचिनलाई भेटेपनि केहिबेर मात्रै उनको साथ बस्न पाएकी छन । किनकी सचिनलाई बुबा तेजेन्द्रले लिएर हिडेका छन ।

यहाबाट पुरा भिडियो हेर्नुहोस ।