बेहुलीलाई कुरेर बस्नु भनेका किशोरद्वारा आ.त्मह.त्याको प्रयास, साथिले पुर्याए अस्पताल (भिडियो हेर्नुस)

बेहुलीलाई कुरेर बस्नु भनेका किशोरद्वारा आ.त्मह.त्याको प्रयास, साथिले पुर्याए अस्पताल (भिडियो हेर्नुस)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चलचित्रका कलाकारहरु विभिन्न गसिपको शिकार बन्ने कुरा नौलो हैन । तर कुनै कलाकारको अभिनय राम्रो भएपनि चरित्र भने खराब हुने एउटा घटनाले देखाएको छ । चलचित्र रावण मार्फत नेपाली रजतपटमा प्रवेश गरेका कलाकार किशोर खतिवडाले दुई दर्जन बढी चलचित्रमा अभिनय गर्दा समाजमा हुने अन्याय, अ.त्याचार, शो.षण, दमन र महिला हिं.सा विरोधी अभियन्ताको रूपमा आफूलाई उभ्याएका छन् । अर्थात् उनी चलचित्रका नायक हुन् ।

चलचित्रको पर्दाभित्र समाजमा नराम्रो काम गरेर अरूलाई दुख दिने जोकोहीलाई खतिवडाले मु.क्का बजारेका छन् । तर ती नै खतिवडा वास्तविक जीवनमा भने खलनायकको रूपमा रहेको आरोप लागेको छ । कलाकार खतिवडाले विगत ३ वर्षदेखि विवाहको आश्वासन दिएर एक युवतीलाई शा.रीरिक शो.षण गर्दै लाखौँ रकम समेत ठगेको युवतिको आरोप रहँदै आएको छ । भोजपुर घर बताउने लक्ष्मी गदालले खतिवडामाथि यस्तो आरोप लगाएकी हुन् ।

गदालले त्यस्तो आरोप लगाएपछि ति दुवै यसअघि नै एकै साथ मिडियामा आएर आ-आफ्नो स्पस्टिकरण समेत दिइसकेकाछन ।

यसै बीच उनी लक्ष्मी गदाल बेहुली बनेर काठमाडौँको भद्रकाली मन्दिरमा भेटिएकी छन । उनि किशोरको सल्लाह अनुसार मन्दिर गएकी हुन तर उनि मन्दिर पुगेको छर घण्टा सम्म पनि किसोरले नत फोन उठाए न त मन्दिर आए । उनले जत्ति कुर्दा पनि किशोर नआएपछि उनि रोइकराई गरेर आफ्नो पिडा पोख्ने प्रयास गर्दै बासिन । बिडम्बना उनको सिउदो भर्ने सपना अधुरै रह्यो । यी सबै दृश्य एक युट्युबरले आफ्नो क्यामारामा कैद गरे । जुन भिडियो अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ ।

तर सोहि समयमा उता किशोर खतिवडा भने ब्लडप्रेसर हाई भएर ढलिरहेको खुलेको छ । उनलाई उनका साथीहरुले बेलुका मात्र थाहा पाएपछि एम्बुलेन्स बोलाएर अस्पताल लागिएको छ ।

पुरा भिडियो यहाँबाट हेर्नुहोस ।