जेठाजु बुहारी काण्ड: जेठाजु बुहारीलाई गाउबाट निकाल्ने तयारी (भिडियो सहित)

जेठाजु बुहारी काण्ड: जेठाजु बुहारीलाई गाउबाट निकाल्ने तयारी (भिडियो सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा । ह’रेक दिन नराम्रा खबरहरु एकपछि अर्को गर्दै आइरहेका छन । कहिले ह त्या कहिले आ. त्म ह. त्या कहिले चोरी त कहिले लु.टपाट । संकटकाल सकिएपछि शान्त बनेको नेपालमा कहिलेकाही नसो’चेको घ’टना सुन्नु पर्दा सबै नेपालीहरुलाई दुखी बना’उदै आएको छ । झा’पामा फेरि अर्को सोच्नै नसकिने घिनलाग्दो घ’टना घटेको छ । श्रीमान १५ दिन कतै काम गर्न जादा एक परिवारमा जेठाजुले बुहारी भगाएका छन्।

धर्म चाहार नाम गरेका पिडित युवा मिडियामा आएर आफ्नो श्रीमती दाइले भगाएको भन्दै आफ्नो गुनासो पोखेका छन् । ब.ला.त्कार गरेको आरोपमा ८ बर्ष जेल बसे’र आए’का माइला दाजुले आफ्नी श्रीमती लिएर एक महिना अगाडीबाट बेपत्ता भएको जनाएका छन् । उनले प्रहरी कार्यालयमा उजुरी दिए’का थिए । अहिले जेठाजु बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । गाउलेहरुले उनीहरुको सबै क.र्तुत यसरी खोलेका छन् ।

भिडियो यहाँबाट हेर्नुहोस।