पूर्व अधिराजकुमार धिरेन्द्र शाहकी कान्छी छोरी उशाना शाहको तस्विर र भिडियो सामाजिक संजालमा भा इरल हुदै (तस्विर र भिडियोसहित)

पूर्व अधिराजकुमार धिरेन्द्र शाहकी कान्छी छोरी उशाना शाहको तस्विर र भिडियो सामाजिक संजालमा भा इरल हुदै (तस्विर र भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। नेपालमा पुर्व राजपरिवारको चर्चा बेला बेला विभिन्न कारणले भै नै रहन्छ । त्यस्तै पुर्व अधिकारजकुमार धिरेन्द्र शाहको कान्छी छोरी उशाना लैला ‘बबा’ शाहको चर्चा नेपालमा चुलिदैँ गएको छ । राजा महेन्द्र विर विक्रम शाहका कान्छा छोरा धिरेन्द्रले तीनवटा विवाह गरे । उनको तीन श्रीमतीबाट ५ छोरीहरु छन् । जेठि श्रीमति प्रेक्षा शाहबाट उनको तीन छोरीहरु छन् ।

प्रेक्षा पुर्वरानी ऐश्वर्या र कोमलको बहिनि हुन् । उनको तर्फबाट पुजा राज्यलक्ष्मी शाह, सितास्मा र दिलाशाको जन्म भएको थियो । त्यस्तै, माइलि श्रीमति जया पाण्डेको कोखबाट श्रेया शाहको जन्म भएको थियो । त्यसपछि धिरेन्द्रले कान्छी श्रीमती सर्लिन ग्रेनेसँग विवाह गरेका थिए । त्यसपछि धिरेन्द्रलाई राजसंस्थाद्वारा अधिराजकुमारको पदबाट मुक्त्त गरिएको थियो ।

सलिर्नन र धिरेन्द्रबाट एक छोरी उशाना लैलाको जन्म भएको थियो । उशाना लैला शाह धिरेन्द्रको कान्छी छोरी हुन् । अहिले उनै उशाना समाजिक संजालमा भाइरल भइरहेकि छिन् । उशानाले आफ्नो युट्युब च्यानलमा विभिन्न भिडियो पनि बनाउने गरेकि छिन् ।

वास्तवमा उसाना निक्कै मोटी भएको कारण दुब्लाउनका लागि गरेका प्रयासहरुलाई युट्युबमा हाल्ने गर्दछिन। निक्कै हसिली उसाना अहिले २५ वर्षकी भइन । अमेरिकामा बस्ने हुनाले उनको लाइफस्टाइल अमेरिकी नै छ । उनले गर्ने हर्कद र बोल्ने शब्द र सैली अमेरिकी नै भएको कारण नेपालीलाई अपाच्य हुन पनि सक्छ । त्यसैले उशानाले सामाजिक संजालमा पोस्ट गरेको तस्विर र युट्युबमा अपलोड गरेको भिडियोहरु नेपालीलाई भ ल्गर लाग्छन ।

उशाना गत मार्च नेपाल भ्रमणमा पनि आएकी थिइन । अहिले सामाजिक संजालमा भाइरल भइरहेको उशानाको  केहि तस्विर तल हेर्न सकिन्छ।

तस्विर स्रोत : उशानाको फेसबुकबाट

०००

यो पनि

युवकको कानमा साङ्लेकीराले गुड बनाएपछि …

हाम्रो शरीरको सम्बेदनशील अङ्ग मध्ये एक कान पनि हो। कानमा केहि चिज परिहाले पनि मानिसलाई अत्यन्तै असहज हुने गर्दछ। कुनै कुनै बेला अचानक किराहरु छिरेर धेरै पिडा हुने समेत हुन्छ । तर एउटा यस्तो व्यक्ति जसको कानमा किराले गुड बनाउदा समेत केहि पत्ता पाएनन् । २४ वर्षिय युवकको कानमा साङ्लो किराले गुड बनाउदा सम्म पनि केहि पत्तो पाउन सकेनन ।

साङ्लेकिराले कानमा बास बनाएको युवकलाई कुनै पत्तो नै भएन । कान बेसरी दुख्न थालेपछि कसैलाई लाइट बालेर हेर्न लगाए र बल्ल थाहा भयो उक्त किराले भित्र नै घर बनाएर बसेको रहेछ । यो थाहा पाएर ती युवा स्तव्ध भए ।

आफुलाई बेस्सरी दुखेको र भित्र भित्रै केहि चलेको जस्तो लागेको स्थानिय डाक्टरलाई बताएपछि भित्र हेर्दा त १० भन्दा बढि साङ्लेकिराको बच्चा र साङ्लेकिराको एउटा माऊ पनि भेटियो । ती डाक्टरले सबै किरा निकालिदिए । युवकलाई भने खानेकुरा ओछ्यानमा बसेर नखानु र नराख्नु, यसरी राख्दा यस्ता समस्या आउँने गर्छ । ती युवकलाई त्यो किरा कहिले र कसरी आयो थाहा नै भएन ।