प्रधानमन्त्री ओली र नेपाल मेरियट होटलको झ्यालबाट सुन्धाराको धरहरा हेर्दै (फोटो)

प्रधानमन्त्री ओली र नेपाल मेरियट होटलको झ्यालबाट सुन्धाराको धरहरा हेर्दै (फोटो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं सांसद माधवकुमार नेपाल संयुक्तरूपमा नागपोखरीस्थित मेरियट होटलको भेटघाट कक्षको झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराको दृश्यावलोकन गर्नुहुँदै।

तस्बिर: सूर्य थापा / प्रधानमन्त्रीको सचिवालय।

०००

यो पनि

मुख्यमन्त्रि शेरधन राई काठमाडौँ आएको मौका पारी नेकपा एमालेको मुख्यालय मै गएर अ.पशब्द बोलेपछि बालिका खड्का पक्राउ (भिडियो)

प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेता पार्टी कार्यालय थापाथली निरीक्षणमा गएको बेला बालिका खड्कालाई पक्राउ परेकी छन । खड्काले त्यहाँ पुगेका प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई माथि जथाभावी गा.ली गर्न थालेपछि पक्राउ परेकी हुन्। पार्टी कार्यालय निरीक्षणमा प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई पनि सहभागी थिए ।

प्रदेश एकका मुख्यमन्त्री शेरधन राईलाई ‘ब.ला.त्कारी’ भन्दै मुख छा.डेपछी खड्कालाई पक्राउ गरिएको काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले जानकारी दिए । बालिकाले विगत केहि समय देखि नै मुख्यम्नात्री राईलाई विभिन्न आरोप लगाउदै आएकी छन ।

उनि पक्राउ पर्दाको भिडियो अहिले इन्टरनेटमा सार्बजनिक भैसकेको छ ।

भिडियो यहाँबाट हेर्नुहोस ।