इनारमा डुबेर आज एक बालकको मृत्यु

इनारमा डुबेर आज एक बालकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, १० वैशाख । यहाँ इनारमा डुबेर आज एक बालकको मृत्यु भएको छ ।

घोराही उपमहानगपालिका–६ भैसापथ्रा निवासी छ वर्षीय बालक प्रज्वल परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । छिमेकी कुमानन्द नेपालीको इनारमा डुबेर गम्भीर घाइते भएका बालक परियारलाई उपचारका लागि लमही ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो ।रासस