इलाम घटना : बहिनीको अन्तिम बोली सुनेर दाजुको आँखा रसायो (भिडियो)

इलाम घटना : बहिनीको अन्तिम बोली सुनेर दाजुको आँखा रसायो (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आफ्नै साथीसंग श्रीमतीलाई र.ङ्गेहात श्रीमानले देखेपछि उनीहरु बीचमा सामान्य घर झ.गडा भयो । श्रीमतीलाई श्रीमानले बिबाह भएको ४ दिनमा अर्कै केटासंग रं.गेहात देखेको आरोप लगाएका थिए ।

रंगेहात भेटिसकेपछि उनले श्रीमतीको मायाले फेरी आफुले स्वीकारेर अहिले ४ बर्षको छोरा पनि छ । अर्कै केटासंग फोनमा बोलेको देखेपछि उनले श्रीमतीलाई दुई झा.पड लगाएको बताएका थिए । सोहि दिन बेलुका ७ बजे श्रीमती झु.न्डिरहेको अवस्थामा श्रीमानले देखेपछि अस्पताल लग्ने क्रममा उनको मृत्यु भएको बताएका थिए । आज सुपर अनलाइन टिभी टिम सोनिको माइतीघर पुगेर माइती पक्षलाई पहिलोपटक मिडियामा ल्याएको छ । आफ्नै दाइ पहिलोपटक मिडियामा आएका छन । घरमा रुवाबासी चलेको अवस्थामा सत्य कुरा यस्तो रहेको भन्दै माइतीले सुरुदेखिको सम्पुर्ण नालीबेली सुनाएका छन।

भिडियो हेर्नुहोस ।