कोरोना लागेर होम आइसोलेशनमा बसिरहेकी आफ्नो प्यारी आमालाई झ्यालबाट हेर्दै बालक

कोरोना लागेर होम आइसोलेशनमा बसिरहेकी आफ्नो प्यारी आमालाई झ्यालबाट हेर्दै बालक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली- कैलालीको घोडाघोडी नगरपालिका वडा नं १ मा कारोना सङ्क्रमण देखिएर होम आइसोलेशनमा बसिरहेकी आफ्नी आमालाई झ्यालबाट हेर्दै एक बालक । तस्वीर ः प्रकाश मिश्र, रासस

कोरोना भाइरसको सङ्क्रमण बढेसँगै सरकारले यही वैशाख १६ गतेबाट एक हप्ताका लागि निषेधाज्ञा गर्ने भएपछि काठमाडौँ, ललितपुर र भक्तपुरमा विभिन्न कामको सिलसिलामा र व्यापार व्यवसाय गरेर बसेकाहरु अरनि राजमार्ग भएर गाउँ फर्किदै गरेको बनेपामा देखिएको भीड । तस्बिरः पेमा लामा÷रासस

तनहुँको व्यास नगरपालिका–७ कलेस्ती बजारमा बुधबार महिलालाई मास्क प्रदान गर्दै प्रहरी । कोरोनाको जोखिम बढेपछि जिल्लाभर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन् । तस्बिर ः कृष्ण न्यौपाने÷रासस