लकडाउनको समयमा श्रीमान श्रीमतीबीच धेरै समयसँगै भएपछि झ’गडा बढ्यो, श्रीमतीले बिक्रीमा राखिन् आफ्नै श्रीमान (फोटो)

लकडाउनको समयमा श्रीमान श्रीमतीबीच धेरै समयसँगै भएपछि झ’गडा बढ्यो, श्रीमतीले बिक्रीमा राखिन् आफ्नै श्रीमान (फोटो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चीनको वुहानबाट सुरु भएको विश्वव्यापी महामारीको रुपमा फैलिएको प्राणघा’तक रोग कोरोना भाइरसका कारण विश्वभर लाखौ व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या करोडौ पुगेको छ ।

विश्वलाई नै त्रसित बनाएको यस भाइरसले आम मानिसहरुको दैनिकी क’ष्टकर बनाउदै लगेको छ । लकडाउनले गर्दा दैनिक गर्ने काम रोजीरोटी खोसिएको छ । घरमै सिमित हुदा विषम आर्थिक मन्दी पनि बढ्ने अनुमान गरिसकेको छ ।

अरुले दैनिक आफ्नो आफ्नो काममा व्यस्त रहेका हरेक मानिसको दैनिकी अहिले घर भित्रै सिमित रहेको छ । २४ औ घण्टा घरमा आफ्नो परिवारसंग बस्दा अनेक किमिसको बेमेलपनि उत्पन्न भएको पाइन्छ । जसले गर्दा श्रीमानश्रीमतीबीच घर झ’गडा समेत बढेको अनुमान गरिएको छ ।

कोरोनाको उत्पतिस्थल चीनमा पनि श्रीमानश्रीमतीबीच मनमुटाव बढेको र लकडाउन सकिएपछि सम्बन्ध विच्छेदका घटनामा वृद्धि भएको विज्ञहरुको भनाइ छ। चीनमा मात्र होइन विश्वभर यसको असर पर्ने बताउछन ।

त्यस्तै अहिले सामाजिक सञ्जालमा एउटा तश्विर निकै भाइरल भैरहेको छ । जुन तस्वीरमा श्रीमतीले घरमै ठुलो होल्डीङ्ग बोर्डमा ठुलो अक्षरमा आफ्नो श्रीमान बिक्रीमा भनेर लेखेर राखेका देखिन्छ । अन्तराष्ट्रिय मिडियाका अनुसार यो घटना पोर्चुगलको हो । एजेन्सीको सहयोगमा