नायक किशोर खतिवडा काण्ड : अधिकारकर्मी सिर्जना वाग्लेले लक्ष्मी गदाललाई घर मै गएर कालोमोसो लगाए पछी (भिडियो)

नायक किशोर खतिवडा काण्ड : अधिकारकर्मी सिर्जना वाग्लेले लक्ष्मी गदाललाई घर मै गएर कालोमोसो लगाए पछी (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पछिल्लो समय सामाजिक संजाल र युट्युब लगायतमा निक्कै तहल्का मच्चाएको विषय हो नायक किशोर खतिवडाको काण्ड । उक्त काण्डमा उनका प्रेमिका लक्ष्मी गदालले नायक खतिवडालाई गम्भीर आरोपहरु लगाउदै आएकी थिइन ।

तर नायक किशोर खतिवडा र लक्ष्मी गदालको सम्बन्धमा फेरी मिलन भएको छ । किशोरलाई जस्तो सुकै समस्यामा पनि साथ दिने घोषणा गरेकी छिन। उनीहरु एकसाथ मिडियामा आएर सबै बास्तबिकता खोलेका हुन्। अब किशोरले जतिपनि मिडिया र लक्ष्मीलाई उचाल्ने व्यक्तिहरु छन कसैलाई नछाड्ने समेत घोषणा गरेका छन।

उता लक्ष्मी गदालले भने आफुलाई अरुले सिकाएर मन्दिरमा विवाहको नाटक गरेको समेत स्वीकारेका छन । यसै बीच उनीहरुको मुद्दामा सम्पर्कमा आएकी अधिकारकर्मी सिर्जना वाग्ले लक्ष्मी गदालको घरमा गएर हातपात तथा कालोमोसो दलेकी छन ।

पुरा भिडियो यहाँबाट हेर्नुहोस् ।