आमा र भिनाजु भेट्न आएको भोलि पल्ट मकैबारीमा युवतीको श.व फेला, त्यो दिन आमाले यस्तो सम्म भनेको गोप्य खुलासा (भिडियो सहित)

आमा र भिनाजु भेट्न आएको भोलि पल्ट मकैबारीमा युवतीको श.व फेला, त्यो दिन आमाले यस्तो सम्म भनेको गोप्य खुलासा (भिडियो सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरंग। गत आइतबार मृ.त अवस्थामा फेलापरेकी महिलाको पहिचान खुलेको छ । मोरङ रतुवामाई नगरपालिका – ४ भद्र चोकस्थित मकैबारीमा मृ.त अवस्थामा फेला परेकी महिला मोरङको कानेपोखरी गाउँपालिका–१ होक्लाबारी घर भएकी ३२ वर्षिय सरिता सोरेन भएको खुलेको हो ।मृतकका बाबु धनबहादुर सोरेनले छोरीको पहिचान गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

श.व भेटिएको महिलाको दुई दिनपछि पहिचान खुलेको छ, डिएसपी राईले भन्नुभयो अ.नु.सन्धान भइरहेको छ । महिलाको शरि.रमा चो.टप.टक लागेको प्रहरीले ब.ल.त्का.रपछि ह.त्या गरेको आ.शंका गरेको छ । घटना श.ङ्कास्पद भएकाले अ.नुसन्धानका लागि प्राविधिक टोलीसहित तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको थियो । मृ.तक सरिता सोरेन काम गर्ने ठाउ बाट अघिलो दिन हिडेको कृषि फर्मका संचालकले बताएका छन् ।

भिडियो यहाँबाट हेर्नुहोस ।