श्रीमान विदेश यता ४० लाख लिएर श्रीमती फरार ! छोरीको भयो बिचल्ली, सासु र छोरी मिडियामा (भिडियो सहित)

श्रीमान विदेश यता ४० लाख लिएर श्रीमती फरार ! छोरीको भयो बिचल्ली, सासु र छोरी मिडियामा (भिडियो सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजभोलि दिनप्रतिदिन नसोचेका घटनाहरु घटिरहेका छन । श्रीमान बिदेशमा अनि श्रीमती भने यता अर्कै सँग भागेका खबर एकपछि अर्को गर्दै आइरहेका छन् । श्रीमान श्रीमती भनेको एक रथका दुई पांग्रा हुन भन्ने भनाइलाई बिर्सिएर अहिले निकै बिकृति बढेसँगै नसोचेका अनि घिन लाग्दा घटनाहरु घटी राखेको अवस्था छ ।

छोराछोरी हुँदाहुँदै छोरा छोरी अनि सासुससुराको बिजोग बनाएर झापाकी एक महिला आफू कुमारी केटी हुँ भन्दै अर्कै केटालाई फसाएर ४० लाख रुपियाँ लिएर फरार भएको भन्दै आफन्त मिडियामा आएका छन् । सानी छोरीको बिजोग भयो भन्दै सासुले सुरुदेखि को सम्पूर्ण नालीबेली सुनाइन् । छोरीले आमाको सुरु देखिको सम्पूर्ण नालीबेली यसरी खोलेकी छिन्।