प्रमबाट चौलागाईँका निधनप्रति दुःख व्यक्त

प्रमबाट चौलागाईँका निधनप्रति दुःख व्यक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले)का केन्द्रीय सदस्य पशुपति चौलागाईंको निधनमा दुःख व्यक्त गर्नुभएको छ ।

एमालेका अध्यक्ष ओलीले आज बिहान ट्वीट गर्दै वाग्मती प्रदेशसभा सदस्य चौलागाईंप्रति श्रद्धासुमन अर्पणका साथ शोकाकूल आफन्त र परिवारजनमा समवेदना पनि प्रकट गर्नुभएको छ । रासस