बाजुरामा एक साताका लागि निषेधाज्ञा थप

बाजुरामा एक साताका लागि निषेधाज्ञा थप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मार्तडी,३० वैशाख । बाजुरामा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । अब निषेधाज्ञा जेठ ७ गते राति १२ः०० बजेसम्मका लागि लगाइएको छ ।

जिल्ला संकट व्यवस्थापन समितिको आज बसेको बैठकले एक साता थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनुभयो । रासस