सामान्य घरझ गडा हुदा २१ वर्षीय छोराद्वारा ४६ वर्षीय बुवाको ह त्या

सामान्य घरझ गडा हुदा २१ वर्षीय छोराद्वारा ४६ वर्षीय बुवाको ह त्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दुल्लु, ३१ वैशाख । घरझ गडा हुँदा यहाँ एक जनाको ह त्या भएको छ ।

डुङेश्वर गाउँपालिका– ६ डुङेश्वर बजारका २१ वर्षीय विकास बुढाले आफ्नै बाबु ४६ वर्षीय नकुललाई ह त्या गरेको प्रारम्भिक जानकारी जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजीत सुनारले दिनुभयो । अभियुक्त विकासलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान शुरु गरेको छ । रासस