पोखराका नारायण पौडेल जस्ले आफ्नै श्रीमतिलाई प्रयोग गरेर अरुलाई ठगेको आरोप लागेको छ भने नारायणले पनि अरुले आफूलाई कारोबार अनुसारको पैसा नदिएको, आफ्नो श्रीमतिलाई अ.श्लिल म्यासेज गरेको जस्ता आरोपहरु लगाउँदै आएका छन् ।
उनले आफूले पाउनुपर्ने रकम मात्र दाबी गरेको बताएका छन् । उनीबाट पीडित भनिएकाहरुले भने नारयणले सबै झुट बताउँदै आएको दाबी गर्छन् । पोखराका केशब खतिवडाले आफूले बिगत तीन बर्ष देखीको चेक बोकेर हिडेको र अझै पनि चार लाख ५० हजार लिन बाँकी रहको प्रमाण सहित मिडियामा आएका छन् । उनले नारायणप्रसादबाट पीडितहरु धेरै रहेको आरोप समेत गरेका छन् । भ्वाइस अफ पोखराले पिडित भनिएका केशव खतिवडासंग गरेको कुराकानी हेर्नुहोस ।
प्रतिक्रिया