यतिराम्री सुन्दरी कृषिमा रमाउँदै, महिनाको १० लाख आम्दानी गर्दै (भिडियो सहित)

यतिराम्री सुन्दरी कृषिमा रमाउँदै, महिनाको १० लाख आम्दानी गर्दै (भिडियो सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङमा रहेका बाबुछोरीको काम देखेर सबै चकित भएका छन् । मायादेवी कृषि फर्म सञ्चालन गर्दै आएका किशोर राउत अनि उनकी छोरी दीपशिखा राउत दिनभरि फार्ममा रहेका पशुपक्षीहरू सँगै रमाउँछन् । बाख्रा कुखुरा माछा टर्की खरायो जस्ता पशुपंक्षी पालेको यो परिवारले महिनामा १०-१२ लाख सम्म कमाउँछन् ।

खैनिले उमेरमा बुबाआमालाई कृषिमा सघाउँदै गरेकी सुन्दरी दिपसिखा आफु कृषक भएकोमा गर्व गर्छिन् । आज सुपर अनलाइन टिभीको टिम मोरङमा रहेको मायादेवी कृषि फार्ममा पुगेको छ । एउटा उदाहरणीय बाबु-छोरी संग कुराकानी गरेका छौं ।कति लगानीमा मासिक १०-१२ लाख कमाइ हुन्छ । यतिधेरै पशुपंक्षीहरुको सम्पूर्ण कुराको जानकारी हामीले भिडियोमा दिएका छौं तलको भिडियोमा हेर्नुहोला ।