८ बर्षको बच्चा आगनमा झु.न्डिदा साली भेना कोठा भित्र सुतेर बसेको खुलासा, आरोपित साली आइन मिडियामा (भिडियो सहित)

८ बर्षको बच्चा आगनमा झु.न्डिदा साली भेना कोठा भित्र सुतेर बसेको खुलासा, आरोपित साली आइन मिडियामा (भिडियो सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उर्लाबारी । मोरङको उर्लाबारी–६ मा एक जना बालकले आ.त्मह.त्या गरेको घटना रहस्यमय बनेको छ । जेष्ठ २ गते दिउँसो ४ बजे उर्लाबारी–६ सिमाना वस्तीमा ८ बर्षीय बालक पवन दियालीले आ.त्मह.त्या गरेपछि घटना रहस्यमय बनेको हो । बुवा कुमार दियाली र कान्छी आमा फुलमाया दियालीले ह.त्या गरी झु.ण्डाएर मा.रेको आमा तुलसा दियालीले आरोप लगाइन् । तुलसाले इलाका प्रहरी कार्यालय उर्लाबारीमा ज्यान मा.र्ने उद्योगमा जाहेरी दिएकी छिन् ।

बालक दियाली घर अगाडि सलको पासो लगाई आ.त्मह.त्या गरेको अवस्थामा श.व भेटिएको थियो । घरभित्र बुवा कुमार र साली सुतिरहेको अवस्थामा छोरा पवनले आ.त्मह.त्या गरेका थिए । आ.त्मह.त्या गरेपछि छरछिमेकी भेला भएपछि मात्रै बुवा कुमारले पत्ता पाएका थिए । छिमेकीहरुले समेत ८ बर्षको बालकले आ.त्मह.त्या गर्न नसक्ने र घटना रहस्यमय भएको बताएका छन् । यता जेठी आमा पक्षहरुले घटना सुनियोजित रुपमा भएको र दोषीलाई हदैसम्म का.र्वाही गर्न प्रहरी प्रशासनलाई माग गरेका छन् ।

यसै बीच आरोपमा परेकी साली भनिएकी रुपा पनि मिडियामा आएर यस्तो स्पष्टिकरण दिएकी छन ।

भिडियो यहाँबाट हेर्नुहोस ।