काठमाडौं१० जेठ। प्रतिनिधिसभा विघटनको विरुद्धमा विपक्षी गठबन्धनका दलहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
प्रतिनिधिसभा पुनर्स्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्दैछन् ।
नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल र जसपाका नेता उपेन्द्र यादव सहितका हस्ताक्षर गर्ने नेताहरु सर्वोच्च अदालत पुगेका छन् ।
प्रतिक्रिया