समाचारदाता अधिकारीलाई सङ्क्रमणका कारण पितृशोक

समाचारदाता अधिकारीलाई सङ्क्रमणका कारण पितृशोक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ जेठ । राष्ट्रिय समाचार समितिका समाचारदाता चेतबहादुर (सिवी) अधिकारीलाई पितृशोक परेको छ । उहाँका पिता मित्रबहादुर अधिकारीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज निधन भएको हो ।

कोभिड–१९ सङ्क्रमणका कारण स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि उहाँलाई आजै त्यहाँ भर्ना गरिएको थियो । भोजपुर षडानन्द नगरपालिका–१४ स्थायी भएका स्व. अधिकारीका दुई श्रीमती, १० छोरा र एक छोरी हुनुहुन्छ । रासस