लगातारको वर्षाका कारण अवरुद्ध मध्पपहाडी राजमार्ग पुनःचालु

लगातारको वर्षाका कारण अवरुद्ध मध्पपहाडी राजमार्ग पुनःचालु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत, १५ जेठ । लगातारको वर्षाका कारण अवरुद्ध मध्यपहाडी राजमार्गको पर्वत–बागलुङ खण्ड पुनःचालु भएको छ । कुश्मा नगरपालिका–१ सहस्रधारामा निरन्तर पहिरो झरेका कारण गए रातिदेखि नै बाटो बन्द भएको थियो ।

निरन्तर पहिरो झरिरहेकाले हटाउने कामसमेत प्रभावित भएपछि आज अपराह्नदेखि मात्र चलाइएको प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताउनुभयो । रासस