दुबईको सडकमा भोकभोकै बिजोक नेपालीको, एजेन्टसंग पर्यो चर्काचर्की (भिडियो सहित)

दुबईको सडकमा भोकभोकै बिजोक नेपालीको, एजेन्टसंग पर्यो चर्काचर्की (भिडियो सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भिजिट भिषामा रोजगारीका लागि लगिएका झापामा एक युवाको दुबईमा विजोग भएको छ। झापाकै सूर्य राजवंशीले राम्रो जागिर मिलाइदिन्छु भन्दै १ लाख ६० हजाररुपैयाँ लिएर स्थानीय युवा टेकबहादुर राजवंशीलाई दुबई पठाएका थिए। २ महिना रोजगारी गरेको रकमसमेत कम्पनीबाट नपाएपछि अहिले दुबईमा बेसाहारा बनेको बताएका छन ।

बैदेशिक रोजगारीमा गएको ५ महिना वित्दासमेत एजेन्टले काम नमिलाईदिँदा यतिबेला विदेशी भूमीमा अलपत्र परेका छन । उनलाई स्वदेश फर्काउन माग गर्दा समेत सूर्य राजवंशीले आलटाल गरेको पीडित परिवारले आरोप लगाएको छ। आखिर सत्य कुरा के हो ? कसरी यस्तो अवस्था आयो त यो परिवारमा ? विदेशबाट पिडितले रुँदै फोन गरेर आफुले यस्तोसम्म दुःख पाएको भन्दै अब आ’त्मह’त्या गर्छु भनेपछि श्रीमती रुँदै मिडियामा आएकी थिइन ।