सङ्गीता कर्माचार्यको असामयिक निधनमा शोक प्रस्ताव पारित गर्दै तीनदिसम्म सङ्घको झण्डा झुकाउने निर्णय

सङ्गीता कर्माचार्यको असामयिक निधनमा शोक प्रस्ताव पारित गर्दै तीनदिसम्म सङ्घको झण्डा झुकाउने निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ जेठ । नेपाल महिला सङ्घको केन्द्रीय समितिको आज बसेको आकस्मिक बैठकले सङ्घका केन्द्रीय सदस्य सङ्गीता कर्माचार्यको असामयिक निधनमा शोक प्रस्ताव पारित गर्दै तीनदिसम्म सङ्घको झण्डा झुकाउने निर्णय गरेको छ ।

कोरानोबाट केस कर्माचार्यको शनिबार निधन भएको थियो । सङ्का केन्द्रीय अध्यक्ष उमा रेग्मीको अध्यक्षतामा आज बसेको बैठकले सङ्घका कार्यालयमा शोक पुस्तिका राख्ने पनि निर्णय गरेको छ । शोक प्रस्तावमा सिरहा निवासी कर्माचार्यको निधनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा क्षति पुगेको जनाइएको छ । रासस