पार्वतीका भाई भिडियामा, दिदीलाई जलाएरै मारेका हुन्, पुण्य गौतम पुगेपछि घटनाको थप पर्दाफास (भिडियो)

पार्वतीका भाई भिडियामा, दिदीलाई जलाएरै मारेका हुन्, पुण्य गौतम पुगेपछि घटनाको थप पर्दाफास (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन भरतपुर ६ की पार्वती भट्टराईको मृत्यु प्रकरणले अहिले सामाजिक संजाल तातेको छ । आफ्नी सासुको क्रिया बसिरहेकी पार्वतीको जलेर मृत्यु भएपछि घटना बाहिर आएको हो । ६७ बर्षकी पार्वती मानसिक रोगी रहेको परिवारले जनाएको छ तर क्रिया बसेकै घरमा यति ठूलो घटना हुँदा पनि परिवारले थाहा नपाउनु त्यसले संका उत्पन्न भएको उनका भाई बताउँछन् । शरिर करीब ८० प्रतिशत जलेको थियो जेष्ठ १८ गते उपचारकै क्रममा उनको मृत्यु भएको हो । घटनाबारे बुझ्न पुण्य गौतम पनि त्यहा पुगेका थिए । उनले पनि घटनाको बास्तबिकता पत्ता लगाउन आग्रह गरेका छन् । पार्वतीको घटनालाई जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान गरिरहेको छ । हेर्नुहोस् स्थलगत रिपोर्ट