छिमेकी पुरुषले छोरीलाइ ब.ला.त्कार गर्दै गर्दा आमाले देखेपछि.. (भिडियो सहित)

छिमेकी पुरुषले छोरीलाइ ब.ला.त्कार गर्दै गर्दा आमाले देखेपछि.. (भिडियो सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ । मोरङको उर्लाबारी वाड न १ मा एउटा द.र्दनाक घ.टना घ.टेको छ । शा.रिरिक रुपमा अ.शक्त ३७ बर्षकि महिलालाई छिमेकी युवकले ब.ला.त्कार गरेका छन । राती ९ बजेको समयमा युव.तीको घरमै आएर ब.ला.त्कार गरेको यु.वतीका आमा बुबाले बताएका छ्न । बोल्न र हिड्न नस्क्ने यु.वतीलाई भान्सा घर भित्र लगेर ब.ला.त्कार गर्दै गर्दा आमाले र.ङेहात भेटेको बताईन ।

छोरीलाई ब.ला.त्कार गर्दै गर्दा आमाले देखेपछि पिराले ती युवकलाई कु.टेको र ढोका थुनेर बाहिर गाउलेलाई बोलाउन आमा निस्केपछी ती युवक ढोका फु.टाएर फ.रार भएको आमाले बताइन । अहिले ती युवकलाई इलाका प्रहरी कार्यलय उर्लाबारीले नि.यन्त्रणमा लिएको उनले बताइन । के के भएको थियो त ? तल भिडियोमा सबै जानकारी हेर्नुहोला ।