झापामा १८ बर्षे युवतीको रहस्यमय मृ*त्यु, केटाहरु कोठामा जहिले आउने गरेको सोहि घरमा बस्ने अर्को भाडावालाको खुलासा (भिडियो)

झापामा १८ बर्षे युवतीको रहस्यमय मृ*त्यु, केटाहरु कोठामा जहिले आउने गरेको सोहि घरमा बस्ने अर्को भाडावालाको खुलासा (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमक नगरपालिका–५ स्थित एक घरमा कोठा भाडामा लिएर अध्ययन गर्दै आउनुभएकी इलामकी सेजला कोइरालाको बुधबार साँझ रहस्यमय मृत्यु भएको हो । प्रहरीले मृत्युको कारणबारे अनुसन्धान शुरु भइसकेको जनाएको छ । प्रहरी नायब उपरीक्षक कार्कीले सेजलालाई बेलुकी करिब ५:०० बजे साथीले मोबाइलमा सम्पर्क गरेका थिए ।

त्यसक्रममा मोबाइल नउठेपछि साथी कोठामा पुग्दा उहाँलाई शौचालयको कम्बोर्टमा बेहोस अवस्थामा भेटेको र तत्कालै लाइफलाइन अस्पताल पु¥याइए पनि बचाउन नसकिएको साथीहरुको भनाइ उद्धृत गर्दै प्रनाउ कार्कीले जानकारी दिए । घटनालगत्तै पीडितका अभिभावक राति ११:०० बजे दमक आइपुगेका बताइएको छ । आफन्तले भने सेजलाको मृत्यु रहस्यमयी भएको भन्दै निष्पक्ष छानविन गर्न प्रहरीमा जाहेरी दिएका छन् । घटना भएको ठाउमा पुग्दा नसोचेका रहस्यहरु बाहिरिएका छन् ।

भिडियो यहाबाट हेर्नुहोस ।