काठमाडौं – दिलिप तामाङ उर्फ (हुर हुर) ले नयाँ सिरियल ‘इस खा’ (भाग -१ ) दर्शकमाझ ल्याएका छन् ।
विभिन्न फिल्म, टेलिफिल्म खेल्दै आउने क्रममा हास्यटेलिफिल्म मेरिबास्सै खेलेपछी धेरै दर्शनको नजरमा परेका थिए । मेरि बास्सै बाट अलग भएपछि छुट्टै टिम सङ काम गर्दै आएका हुर हुरले अहिले आफ्नै युट्युब च्यानल Dilip Hur Hur बाट ’इस खा’ सिरियल लिएर दर्शकको बिचमा आएका छन् ।
तामाङका अनुसार क्यारेक्टर आर्टिस्ट को रुपमा अभिनय गर्दै आएकोले अहिले नर्मल अभिनय गरेर दर्शकको मन जित्न उसको लागि च्यालेन्जिङ भएपनी दर्शकलाई खुसी बनाउने कुरामा बिस्वस्त छन।
पहिलो भाग हेर्नुहोस…
प्रतिक्रिया