बिष्णु बरालको घर घेर्न पुगे सारा गाउले (भिडियो)

बिष्णु बरालको घर घेर्न पुगे सारा गाउले (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिहे गरेको २७ दिन मै २३ वर्षीय बिष्णु बरालको रहस्यमय मृत्यु भएको छ । पोखरा महानगरपालिका २२ खाल्से दोबाटेमा माईती घर भएकी बिष्णुको बैशाख १७ गते वुटवलको मणीग्राम मन्दिरबाट बिहे भएको थियो । रूपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नंः १ बर्मा चोक आसपास घर भएका प्रदिप भट्टराईसँग बिष्णु बरालको राजिखुशी बिहे भएको थियो। माईती पक्षबाट बिहेको सम्पुर्ण ब्यबस्थापन बेहुली आफैले गरेकी थिईन् ।

बिहे भएको २७ दिनमा जेष्ठको १४ गते बिष्णु मृत फेला परिन् । मृतककी आमा अझै पनि छोरीले आ.त्मह.त्या गरेको हो भनेर पत्याउन सकेकी छैनन । मागी विवाह गरेकी उनको २७ दिन मै मृत्युको खबरले उनकी आमा अझै विछिप्त छिन ।

यसै बीच मृतक बिष्णु बरालकी आमाको टोली छोरीको घरमा पुगेकी छन । उनीहरु छोरीको सासुससुरा र ज्वाईसंग केहि प्रश्न सोध्न त्यहाँ पुगेकी हुन् । उनिसंगै सैयौ गाउलेहरु पनि त्यहाँ पुगेका छन ।

भिडियो यहाँबाट हेर्नुहोस ।