महिला गुप्तांग बारेका १० रोचक तथ्यहरु

महिला गुप्तांग बारेका १० रोचक तथ्यहरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

यौनको विषय मानिसको सर्वाधिक चासोको विषय भएतापनि समाजको यसको खुल्ला चर्चा वर्जित भएकाले आफ्नै यौनांगका बारेमा धेरै कुराहरु मानिसलाई थाहा नहुन सक्छ । महिला गुप्तांग अर्थात् योनी निकै संवेदनशील तथा महत्वपूर्ण अंग हो भन्ने कुरा सबैलाई थाहा छ । सम्भोगको सन्तुष्टि देखि, गर्भाधान र सन्तान पैदा गराउने मार्गको रुपमा रहेको यो अंगका विषयमा केही अनौठा तथ्यहरु भने थाहा नहुनसक्छ । योनी बारेका १० रोचक तथ्य यस्ता छन्-

१. योनीको औषत आकार ३-४ इन्च हुन्छ, तर सम्भोगको चरमोत्कर्षका बेला यसको आकार २ सय प्रतिशत सम्म वृद्धि हुनसक्छ । २. योनीको उत्तेजक भाग अर्थात् भंगाकुरमा ८ हजार वटा स्नायु हुन्छन्, जबकी पुरुषको लिंगमा केवल चार हजार वटा मात्र । ३. एक घण्टाको समय भित्रमा एक जना महिलाले अधिकतम १ सय ३४ पटकसम्म चरम सन्तुष्टि पाएको रेकर्ड छ । तर पुरुषको हकमा भने एक घण्टाको अवधिमा बढिमा १६ पटक सम्म मात्र चरम सन्तुष्टि प्राप्त भएको रेकर्ड छ ।

४. योनीलाई अंग्रेजीमा भेजाइना भनिन्छ । ल्याटिन भाषामा यसको अर्थ तरबार बोक्नेवाला भन्ने हुन्छ । ५. योनीमा आफ्नो सफाइ आफै गर्ने प्रणाली हुन्छ । ६. योनीमा प्राकृतिक लुब्रिकेन्ट स्क्वालिन हुन्छ । यो लुब्रिकेन्ट सार्क माछामा पनि पाइन्छ । ७. गुप्तांगको भित्री भित्ता अन्य अवस्थामा मुज्जा परेर रहेको हुन्छ र सम्भोगको बेला उक्त भित्ता छाता जस्तै गरि फुक्दछ

८. योनीमा कैयन् प्रकारका ब्याक्टेरिया पाइन्छन् । योनीमा पाइने केही ब्याक्टेरियाहरु दहीमा समेत पाइन्छन् । ९. गुप्तांगको रौँ को औषत आयु भनेको जम्मा ३ हप्ता हो । जबकी टाउकोको रौँ को आयु अधिकतम ७ वर्षसम्म हुन्छ । १०. योनीको गन्धलाई महिलाको भोजनको प्रकारले प्रभाव पार्छ । त्यसैले सहवासको अघि लसुनको सेवन नगर्नु राम्रो हुन्छ ।

(डेलीस्टारको सहयोगमा)

यो पनि – हनिमुनको पहिलो दिन श्रीमतीको मोबाइल र ल्यापटपमा यस्तो देखेपछि…

एजेन्सी । भारतको मुरादाबाद मा एक नव विवाहित जोडी हनिमुनको क्रममा पहिलो दिन पत्नीले आफ्नो मोबाइल फोन, ल्याप्टप खुला छोड्नु सबै भन्दा ठूलो भूल भयो । पतिले मोबाइल र ल्यापटपमा पूर्व प्रेमीको साथ आफ्नो पत्नीको सिउँदो भरेको र शारीरिक सम्बन्ध बनाएको तस्विर देखेपछि भएको विवाह तोडेका छन् । हनीमूनबाट फर्केर अाएपछि जब पति ले त्यी कुराको खुलासा गरे त्यसपछि विवाद सृजना हुन पुग्यो । त्यसपछि उल्टो पत्नीले पनि आफ्नो अाधा दर्जन ससुराल तिरका सदस्यहरु विरुद्द दाइजो उत्पीडनको मुद्दा हालेकी छन् ।

नीतू (नाम परिवर्तन) को विवाह ब्रह्मपुरी कलोनी निवासी विवेक (नाम परिवर्तन) सँग ३१ मे २०१५ मा भएको थियो । नीतूले पुलिसलाई बताएकी छिन् कि परिवारले आफ्नो विवाहमा चालिस लाख खर्च गरेका थिए, जबकि केटा पक्षले बिस लाख अझै माग गरिरहेका थिए । पैसा नपाएपछि उनको पतिले उनलाई आवारा साथीहरुको सामु लगेर रक्सी पिलाएर सबैले अश्लिल हरकत गर्दथे । १४ अगस्टमा केटापक्षबाट मारपीट गरि घरबाट निकाली दिए । अदालतको अादेश अनुसार आधा दर्जन केटा पक्षका व्यक्तिहरुको विरुद्द यो घटनाको रिपोर्ट महिला थानामा लेखिसकेको छ।

यता विवेक(पति) ले भन्छन् की नीतूको परिवारले उनको साथमा धोखा दिएको र जसको सबै प्रमाण अाफूसँग भएको बताउँछन् । विवेकको अनुसार उनले हनीमूनको एक दिन पहिला गोवामा नीतूको मोबाइल फोन तथा ल्यापटपमा उनको प्रेमीको साथमा शारीरिक सम्बन्ध बनाएको फोटो तथा प्रेमी ले नीतूको सिउँदो भरेको फोटो देखेपछि यो कुराहरु आफूले उठाउँदा नीतूले यो घटनालाई अर्कै रुप दिएको बताउँछन् । खबर अनुसार हाल यस घटनाको जाँच भइरहेको छ ।

यो पनि – यी हुन् विश्वकै विचित्रको मानिस, जसको टाउकोमा छ दुइतिरै अनुहार !

एजेन्सी। बेलायतमा एकजना यस्ता अनौठो ब्यक्ति थिए जसको टाउकोमा दुईतिर नै अनुहार थियो । एकतिरको अनुहारमा भएका अंगले सबै काम राम्रोसंग गर्न सक्थ्यो भने अर्कोतिरको अनुहारले मुस्कुराउन मात्र सक्थ्यो ।

ती व्यक्ति बेलायती नागरिक एडवर्ड मोर्दकै हुन् । जसको टाउकोको मुहार एउटा सुत्दा अर्को उठ्ने गर्दथ्यो । उनको जन्मजात नै दुई अनुहार लिएर जन्मिएका थिए । मोर्दकैको पछिल्लो अनुहारले हाँस्ने मात्र गर्छ अरु कुनै प्रतिक्रिया दिने गर्दैनथ्यो ।

मोर्दकै को दुई अनुहार देखेर मानिसहरु उनी देखि डराउँथे । कतिपयले त उनलाई राक्षस समेत भने । शल्यकृया मार्फत उनलाई चिकित्सकले टाउको छुट्याउने सल्लाह पनि नदिएका भने होइनन् । तर उनले त्यसो गरेनन् ।

उनलाई डाक्टरहरुले दिएको सुझाव अनुसार अपरेसन गर्ने चुनौती मोल्न चाहेनन् । अनुहारको कारण उनी निकै चिन्तित थिए । जसका कारण २३ वर्षको उमेरमा नै उनले देह त्याग गरे । उनको निधन अल्पआयुमै भएपनि उनलाई देखेकाहरुले भने अझै पनि उनको स्मरण गरिरहन्छन् ।

०००

यी नवजात शिशु, जो जन्मने बित्तिकै रु’नुको सट्टा रि’साइन्, रातारात भाइरल भयो उनको तस्विर !

एजेन्सी, १२ फागुन । यतिबेला सामाजिक सञ्जालमा एक नवजात शिशुको तस्वीर भाइरल भइरहेको छ । जुन शिशुको तस्विर डाक्टरले नै खिचेर सामाजिक संजालमा लागेका हुन् ।

हामीलाई थाहा छ कि नवजात शिशु जन्मनसाथ रुन्छ तर ती शिशुलाई डाक्टरले रुवाउन खोज्दा उल्टै रिसाएकी छन् । शिशुले बनाएको अनुहारको प्रतिक्रिया कैद गर्दै डाक्टरले तस्वीर सार्वजनिक गरेका हुन् ।

फेब्रुअरी १३ तारिखका दिन इसाबेला परेइरा दि जेससको जन्म ब्राजिलको रियो दि जनेइरो अस्पतालमा अपरेसनबाट भयो । फोक्सोले काम गरेको छ/छैन जाँच्न प्रसूती चिकित्सकले उनलाई रुवाउन खोज्छन् । तर रुनुको सट्टा उनले अनौठो अनुहार बनाइन् ।

तस्वीर हेर्दा उनी रिसाएकी जस्तो देखिन्छ । आमा डेनी दि जेसस बरबोसाले इसाबेला जन्मेपछिको फोटो खिच्न स्थानीय फोटोग्राफर रोडरिगो कुनस्टमानलाई जिम्मा दिएकी थिइन् । रोडरिगोले नै शिशुको आश्चर्य लाग्दो प्रतिक्रियासहितको तस्विर कै’द गरेका थिए ।

फोटोग्राफर रोडरिगोका अनुसार प्रसूती चिकित्सकले शिशुको नाभी का’ट्नुअघि नै रुवाउन खोजेका थिए । ‘उनले आँखा उघारेर हेरिन्, तर रोइनन्,’ उनले भने, ‘डाक्टरले इसा रोऊ समेत भने । उनले ग’म्भीर प्रतिक्रिया देखाइन् र नाभी का’टेपछि मात्रै रुन थालिन् ।’

शिशुको जन्म एक अदिव्तीय क्षण भएको र यो रकर्ड गर्न योग्य भएको उनले बताए । उनले यस बेलाको १० महत्वपूर्ण तस्वीर खिचेका छन् जसमा उनको महत्वूर्ण क्षण कै’द छन् । उनको पहिलो रोदनसहितको तस्विर रोडरिगोले आफ्नो सामाजिक सञ्जालमा समेत राखेका छन् ।

इसाबेलाकी आमाले भा’इरल भएको उक्त तस्वीरले उनी अहिले नै साहसी भएको जनाएको बताइन् । ‘मेरी छोरी जन्मजात साहसी छिन्,’ समाचार संस्था जिवानलाई उदृत गर्दै डेनीले भनिन्। ‘उनको तस्वीर अहिले नै मिम भइसक्यो । उनी ड्राइपर बदल्दा र हेरचाह गर्दा जहिल्यै निधार खुम्चाउँछिन्,’ उनले भनिन्, ‘इसाबेला २० तारिखका दिन जन्मनु पर्ने हो, तर उनी आफैंले जन्मने दिन छनोट गरिन् र आफ्नो व्यक्तित्व प्रस्तुत गरिसकेकी छिन् ।’