अठार वर्ष उमेर माथिकालाई खोप

अठार वर्ष उमेर माथिकालाई खोप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विसं २०७१ मङ्सिरबाट इलाममा यातायात व्यवस्था सेवा कार्यालयको स्थापना भए पनि पहिलो पटक सवारी चालक अनुमतिपत्र वितरणका लागि काम सुरु भएको छ । फारम भरिसकेका सेवाग्राहीलाई परीक्षा सञ्चालन गरिएसँगै सवारी चालक अनुमतिपत्र वितरणको काम अघि बढेको हो । भौतिक पूर्वाधार मन्त्रालयबाट सवारी लाइसेन्सको परीक्षा सञ्चालन गर्ने अनुमति प्राप्त भएपछि सातामा तीन पटक परीक्षा सञ्चालन गरिने कार्यालय प्रमुख छविलाल खतिवडाले जानकारी दिनुभयो ।

गत कात्तिक २७ गतेदेखि अनलाइन आवेदन खुला गरेपछि दिनहुँ करिब सयको हाराहारीमा प्रवेशपत्र वितरण गरिएको छ । हाललाई मोटरसाइकल, स्कुटर, मोपेड, कार, जीप, डेलिभरी भ्यान, टेम्पो, अटोरिक्सा, एस्काभेटर, ट्याक्टर, व्याकहँु र लोडरको लाइसेन्स वितरण हुनेगरी कोटा प्राप्त भएको पनि उहाँले बताउनुभयो ।

विसं २०७१ मङ्सिरबाट सञ्चालनमा आएको कार्यालयले सवारी चालक अनुमतिपत्र वितरण थालेपछि सेवाग्राही उत्साहित भएका छन् । यसअघि सवारी लाइसेन्स लिन महिनौं कुनुपर्ने पूर्वी पहाडी जिल्लाका सेवाग्राहीलाई सहज हुने भएको छ । इलामसहित पाँचथर, ताप्लेजुङ र तेह्रथुमका सेवाग्राहीले सहजै सेवा लिन पाउने भएका छन् । यसअघि उनीहरु झापाको विर्तामोड र सुनसरीको इटहरीस्थित यातायात कार्यालयसम्म धाउनुपर्ने बाध्यतामा थिए । कार्यालयले आफ्नै ट्रायल सेन्टर नभएका कारण एक निजी कम्पनीसँग सम्झौता गरेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।

यो पनि – दक्षिण कोरियाली राष्ट्रपतिको अनुमोदन रेटिङ बढेर ३९.५ प्रतिशत पुग्यो: पोल

दक्षिण कोरियाली राष्ट्रपति मुन जे-इनको अनुमोदन मूल्याङ्कन गत हप्ताको तुलनामा २.२ प्रतिशत बिन्दुले बढेर ३९.५ प्रतिशत पुगेको एक साप्ताहिक सर्वेक्षणले सोमबार देखाएको छ। मुनको राज्य मामिलाको आचरणमा नकारात्मक मूल्याङ्कन १८ प्रतिशत अंकले ५७.१ प्रतिशतमा झरेको रियलमिटर सर्वेक्षणले देखाएको छ।
मुनको सत्तारुढ डेमोक्र्याटिक पार्टीको समर्थन एक साता अघिको तुलनामा १.८ प्रतिशतले बढेर गत ३०.३ प्रतिशत पुगेको छ।

मुख्य रूढिवादी विपक्षी पीपुल पावर पार्टीले गत हप्ता ४१.२ प्रतिशत अनुमोदन स्कोर हासिल गर्‍यो, जुन अघिल्लो हप्ताको तुलनामा १.३ प्रतिशत अङ्कले कम हो।
माइनर सेन्टर-राइट पिपुल्स पार्टीले ७.६ प्रतिशत समर्थन जित्यो, माइनर सेन्टर-लेफ्ट ओपन डेमोक्रेटिक पार्टीले ५.८ प्रतिशत र माइनर प्रोग्रेसिभ जस्टिस पार्टीले ३.२ प्रतिशतको साथ पछाडि पारेको थियो। गत सोमबारदेखि शुक्रबारसम्म गरिएको २ हजार ५१७ मतदाताको मतदानमा आधारित भएर नतिजा आएको हो । यसमा त्रुटिको मार्जिनमा प्लस र माइनस २ प्रतिशत अंक थियो ।