एनएमबि बैंक र केयुकेएल (KUKL) बीच सम्झौता, बिना झन्झट महशुलभुक्तानीगर्न सकिने

एनएमबि बैंक र केयुकेएल (KUKL) बीच सम्झौता, बिना झन्झट महशुलभुक्तानीगर्न सकिने

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौं । एनएमबि बैंकले काठमाण्डौं उपत्यकाखानेपानी लिमिटेड संग सम्झौता गरी अब एनएमबि बैंकको ग्राहकहरुले ओम्निच्यानलएपतथा वेब प्रयोग गरी काठमाण्डौं उपत्यकाखानेपानीको महशुलबिनाकुनै झंझट तिर्न सक्ने व्यवस्थामिलाएको छ ।

बैंकले आफ्नो सेवाअभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहकमाझ प्रस्तुतगर्दै आइरहेको छ ।

एनएमबि बैंकले दिफिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर एसिया २०२१’ उपाधीबाट सम्मानितभएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागीपनिउक्तपत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी‘बैंक अफदिइयर नेपाल’प्राप्तगरि सकेकको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवाप्रदानगदै आइरहेको छ ।