बालेन शाहलाइ ७० बर्षिय बुढी आमाको यस्तो भाबुक अनुरोध, बुढेसकालको सहारा लौरो भन्दा बालेन खुसीले मख्ख

बालेन शाहलाइ ७० बर्षिय बुढी आमाको यस्तो भाबुक अनुरोध, बुढेसकालको सहारा लौरो भन्दा बालेन खुसीले मख्ख

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ | मेयर पदका दावेदार बालेन शाहको आज पाचौ दिन घर घरमा जनतासंग भेट्ने घरदैलो कार्यक्रममा सधैको भन्दा बढी भिड र जनता देखिएका छन् | बिहान ६:३० बजे – पेप्सीकोला फुटबल ग्राउन्डमा भेला भएर नरेफाँट लगायतका क्षेत्रहरु सकेपछि बेलुका र दिउसोको समयमा आज
साँझ ३;३० बजे ठमेल सञ्चयकोष भवन हुँदै नयाँबजार, सामाखुसी लगायतका क्षेत्रहरु मा घरदैलो सकिएको थियो |

बालेनले आफ्नो अफिसियल पेजमा यस्तो लेखेर अपिल पनि गरेका थिए “हरेक घर र हरेक मतदातासम्म घरदैलोबाट पुग्न सम्भव छैन तर पनि हाम्रो प्रयास रहेको छ कि धेरै भन्दा धेरैसम्म पुग्न सकौँ । यसैले हाम्रो घरदैलो आज पनि निरन्तर रहनेछ । सँधै झैँ साथ दिनु हुन्छ भन्ने हामीले विश्वास गरेका छौँ । तपाईलाई पायक पर्ने स्थान र समयमा हामीसँग जोडिन सक्नु हुनेछ ।” हेर्नुहोस आजको दिनको समर्थकको भिड र सपोर्ट –