सिंहको घरमा बाघ जत्रो कुकुरले पुन्यलाई टो,के पछी जे,ल भित्रबाट पल शाहले पठाए भा,वुक सन्देश (भिडियो कुराकानी)

सिंहको घरमा बाघ जत्रो कुकुरले पुन्यलाई टो,के पछी जे,ल भित्रबाट पल शाहले पठाए भा,वुक सन्देश (भिडियो कुराकानी)

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली सामाजिक संजालमा भाइरल व्यक्तिको रुपमा परिचित पुण्य गौतमलाई कुकुरले टो,केको छ । काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार सिर्जना सिंहको कुकुरले गौतमलाई टो,केको उनी स्वयंमले जानकारी दिएका छन् । नेकपा एकिकृत समाजवादीका नेतासमेत रहेका पुण्य गौतम गत बिहिबार प्रकाशमान सिंह र सिर्जना सिंहलाई भेट्न चाक्सीबारीस्थित उनीहरुको निजी घरमा पुगेका थिए।

सिंह निवासको कम्पाउण्डमा गौतमलाई घरमा पालिएको कुकुरले आ,क्रमण गरेको थियो। गौतमका अनुसार आफूलाई कुकुरले आक्र,मण गर्दा घरका मानिसहरु मुकदर्शक भएर हेरिरहेको र कसैले ‘सरी’ सम्म नभनेको बरु ‘हाँसेको’ उनको गुनासो छ । पुन्य आत्तिदै बाहिर निस्कन सफल भएपछी उनलाई नेपाली चार्लिले टेकु आस्पताल सम्म लगेका थिए । हेरौ भिडियो कुराकानी