बालेन शाहको गर्जन, भ्रष्टचारी चटै चट बालेन शाहलाइ भोटै भोट भन्दै उफ्रिए जनता

बालेन शाहको गर्जन, भ्रष्टचारी चटै चट बालेन शाहलाइ भोटै भोट भन्दै उफ्रिए जनता

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले नयाँ पुस्ताको चिन्ता गरेर पुरानै पुस्तालाई भोट गर्नु उचित नहुने बताएका छन् । चुनावी घोषणापत्र सार्वजनिक गर्दै शाहले यस्तो आग्रह गरेका हुन् । ‘राजनीतिक दल र नेताहरुलाई गाली गर्नुको कारण देख्छु– नयाँ पुस्ताको चिन्ता । अहिलेको पुस्ताले परिवर्तन ल्यायो, जनताको छोरो शासन सत्तामा पुग्ने भयो ।

मेयर आफैं भ्रष्टाचारी भयो भने अर्कोले १०० रुपैयाँ माग्छ, अर्कोले माग्छ । यसकारण समस्या हुँदै आएको देखिन्छ,’ शाह भन्छन् । शाहले २८ बुँदे घोषणापत्र सार्वजनिक गरेका छन् । शिक्षामा सूचना प्रविधि, सीप, उद्यमशीलतालाई जोड दिने, स्वास्थ्यमा प्रत्येक वडामा नियमित स्वास्थ्य परीक्षणका लागि क्लिनिकको सुरुवात गर्ने, ७० वर्ष माथिका नागरिकको उनीहरुकै घरमा निःशुल्क स्वास्थ्य परीक्षण गर्ने लगायतका विषय समावेश छन् ।

हेर्नुस –