छैठो दिनमा थामीनसक्नु भिड, स्कुल, कलेज छोडेर बालेनलाइ भोट माग्दै, घर घर बाट भब्य स्वागत हेर्नुस झन क्रेज बढ्दै

छैठो दिनमा थामीनसक्नु भिड, स्कुल, कलेज छोडेर बालेनलाइ भोट माग्दै, घर घर बाट भब्य स्वागत हेर्नुस झन क्रेज बढ्दै

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ | आज बालेन शाह भोट माग्दै हिडेको पनि छ दिन भैसको | काठमाडौँका हरेक गल्लि र वार्डहरुमा बिहान र बेलुका साझको तालिका बनाएर २ चरणमा घर घर पुगिरहेका छन् मतदाताहरुको | आजको कार्यक्रम पनि बिहान 6:30 बजे पिङलास्थान पसुपती भिजन जम्मा हुदै सिनामंगल , बानेश्वर परिसर सम्मरह्यो भने दिउँसो 3:30 बजे गणेश मन्दिर फलफुल चोक कुलेश्वर भेला भएर कुलेश्वर परिसर हुँदै कलन्कीसम्म रह्यो |

बालेन आफ्नो फेसबुकमा लेख्छन “काठमाडौँलाई स्वच्छ सुन्दर सफा सुजज्जित बनाउने मूल उदेश्यका साथ घरदैलो कार्यक्रमलाई निरन्तरता दिँदै न कुनै कर न कुनै डर न कुनै भयका साथ स्वतन्त्र रूपले मानसिक वाचिक र भौतिक साथ दिँदै आउनुभएका सबैलाई हृदयदेखि नै नमन गर्दछौँ ।” काठमाडौं महानगरपालिकामा मेयर पदमा उम्मेदवारी दिएका नेकपा एमालेका उम्मेदवार केशव स्थापित र मेयरमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका बालेन शाह जम्काभेट हुँदा हार्दिकता देखाएका छन्। हेर्नुस –