प्रेम मनबाट हुन्छ । एक अर्काप्रति मायाभाव र सम्मानभाव रहन्छ । त्यागको भावना पनि हुन्छ । तर यस्ता पनि मानिस हुन्छन् जो केवल प्रेमका नाममा स्वार्थ मात्र लिन खोज्छन् । यस्तै हुँदा प्रेमिका ठहरै भइन् ।
एकजना करोडपति व्यक्तिले प्रेमिकासँग कडा सम्भोग गरे । सम्भोगका क्रममा प्रेमिका ठहरै भइन् । उनले प्रेमिकालाई मृत अवस्थामा छोडेर हिंडे ।
ती करोडपनि हुन् जोन ब्राँडहस्र्ट । बिजनेश टाइकुन जोनले २७ वर्षीया प्रेमिका नेटली कलोनीलाई सम्भोगका क्रममा ठहरै भएपछि मृत अवस्थामा छोडेर हिडेका थिए ।
दुवैले सहमतिमा कडा सम्भोग गरेका थिए । जंगली प्रकारको सम्भोगका क्रममा कुटपिट समेत गरेका थिए । त्यसपछि भर्याङमुनी लुकाएका थिए ।
नेटलीसँग कठोर संभोगपछि शरीरको करिब ४० बेग्ला बेग्लै ठाउँमा निशान रहेको प्रहरीले जनाएको छ । महिलाको यस अवस्था पछि मृत्यु भएको बताए । जोन माथि कारबाही भइरहेको प्रहरीले जनाएका छन् । अदालतले ४४ महिना सम्म सजाय सुनाइएको छ । Photo Source : Mirror/repoprtersnepal
प्रतिक्रिया