काठमाडौं, वैशाख ३० । दोलखाको वैत्यश्वर गाउँपालिकाका तीन मतदान केन्द्रमा तनाव सुरु भएको छ। नेपाली कांग्रेस निकटका स्थानीयले अन्य दल निकटका मतदातालाई मतदानस्थलमा जान बाटो अवरोध गरेपछि विवाद सुरु भएको छ।
वैत्यश्वरको गैरीमुदी, पुतलीकाठ र मझुवा मतदान केन्द्रमा विवाद हुदा मतदानको कार्य समेत प्रभावित बनेको छ । स्थिति नियन्त्रणका लागि प्रहरीले हवाइ फायर समेत गरेको छ। स्थिति नियन्त्रणमा लिनको लागि प्रहरीले हवाइ फायर गरेको छ ।
प्रतिक्रिया