मतदान गर्न गएका ८४ वर्षिय वृद्धको मृत्यु

मतदान गर्न गएका ८४ वर्षिय वृद्धको मृत्यु

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी । बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका ३ कफल्डाका ८४ वर्षिय हरिसिंह भाट रहेका प्रहरी निरीक्षक दीपक विष्टले जानकारी दिनुभयो ।

न्युज अफ नेपाल