विप्लवको नाम मतदाता नामावलीमा नाम नभएपछि…………..

विप्लवको नाम मतदाता नामावलीमा नाम नभएपछि…………..

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु, ३० वैशाख : नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्नबाट बन्चित भएका छन् ।

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा रहेको मतदान केन्द्रबाट मतदान गर्ने तयारी गरेका उनले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्न नपाएकाे विप्लवका स्वकीय सचिव असल क्षेत्रीले जानकारी दिए ।

माओवादीमा अलग भएपछि निर्वाचन बहिस्कार गर्दै आएका विप्लव यसपटक भने मतदान गर्न भन्दै कपिलवस्तु आइपुगेका हुन् ।

देशभर शुक्रबार स्थानीय तह निर्वाचन भइरहेको छ । file photo