सल्यान बैशाख ३१ । सल्यानको दार्मा गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
वडानम्बर १ को चार सय मत गणना हुँदा अध्यक्षमा कांग्रेका रामचन्द्र केसीले २४९ मत ल्याएर अग्रता लिएका छन् । निर्वतमान अध्यक्षसमेत रहेका माओवादी केन्द्रका उम्मेदवार निमबहादुर केसीले १८३ मत ल्याएका छन् । २०७४ को चुनावमा दार्माका सबै वडा माओवादीले जितेको थियो।
प्रतिक्रिया