भरतपुर महानगरपालिकाको प्रारम्भिक मतगणना रेनु दाहाल पछाडि, एमालेका विजय विजय सुवेदीको अग्रता

भरतपुर महानगरपालिकाको प्रारम्भिक मतगणना रेनु दाहाल पछाडि, एमालेका विजय विजय सुवेदीको अग्रता

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । भरतपुर महानगरपालिकाको प्रारम्भिक मतगणना सार्वजनिक गरिएको छ । प्रारम्भिक मतगणनाअनुसार मेयर पदकी उम्मेदवार रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदी भन्दा एक मतले पछि परेकी छन् ।
रेनुले ११ मत ल्याउँदा विजयले १२ मत पाएका छन् । यस्तै जगन्नाथ पौडेलले जम्मा एक मत पाएका छन् ।